पूर्व सूचना बिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेस संयोजक दयानिधि भट्टले काठमाडौंका कतिपय ठाउँमा विद्युत् बन्द हुने भनेर भ्रम छर्ने गरिएको पाइएकाले यसमा सचेत हुन सर्वसाधारण सबैमा आग्रह गरेका हुन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६