असोज ४ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार असोज ७ गते देखि सबै सीटमा यात्रुहरु राखेर नियमीय उडान गर्न पाउने सूचना दिएका छन्। तर सिट संख्याको बारेमा भनि बताएका छैनन। भौतिक दूरी तथा सुरक्षका मापदण्ड अपनाएर अनि मस्क अनिवार्य लगाएर मात्रै उडान गरिनेछ। यसघि मन्त्रालयले मत ५० % यात्रु राखेर उडान गर्न अनुमति दिदा वायु सेवा कम्पनीले उडान गर्न नसक्ने बताएकाले यसलाइ अलि सहज बनैएको हो।
९ दिन २१ सेप्टेम्बर डेकी ३० सेप्टेम्बरसम्म २५ प्रतिशतमात्र उडान गर्न पाइने छ। वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले भाडा नबढाउने जानकारी दिएका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६