बिबिध

संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराइने

Lumbinikhabar Online

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो भवन (बुर्ज खलिफा) मा फेरि नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ।युएईको अबुधाबीस्थित नेपाली दूतावासले संविधान दिवसको अवसरमा स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो ।त्यस्तै अघिल्लो वर्ष पनि चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको थियो ।

Tags

छुटाउनु भयो कि ?