असोज ३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ५७० जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा ८३ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा ५८ जना संक्रमितको पुस्टि