बिबिध

संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराइने

Lumbinikhabar Online

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो भवन (बुर्ज खलिफा) मा फेरि नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ ।

युएईको अबुधाबीस्थित नेपाली दूतावासले संविधान दिवसको अवसरमा स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो ।

त्यस्तै अघिल्लो वर्ष पनि चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको थियो ।

संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराइने | Safal  Khabar

Tags

छुटाउनु भयो कि ?