कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

असोज २ – नेपालमा १,२४६ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५९,५७३ जनामा पुस्टि भएको छ। ४ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३८३ पुगेको छ। ४२,९४९ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।

Tags

छुटाउनु भयो कि ?