असोज १ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ५०७ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा ६० जना संक्रमितको पुस्टि ,
- ललितपुरमा ५० जना संक्रमितको पुस्टि