कोभिड-१९

नेपालमा १,२४६ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १ – पछिल्लो २४ घण्टामा १,२४६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५९,५७३ पुगेको छ। ४ जनाको मृत्यु भएसंगै मृत्यु दर ३८३ पुगेको । १,२४३ जना कोरोनमुक्त भएका छन्

Tags

छुटाउनु भयो कि ?