असोज १ – बिहिबार एक दिनका लागि सर्वोच्च अदालतले पूर्वन्यायाधीश अनिरुद्ध प्रस्साद संघको निधन भएकोमा बिदा दिइएको छ। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको मा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।सप्तरी जिल्लामा जन्म १९७६-२०१३ साल जेठ ८ गते निधन भएको एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको भन्दी उनको आत्माको चिर शान्तिका लागि प्राथना गर्दै र परिवारमा समवेदना सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्वारा प्रकट गरिएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६