भदौ ३१ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ६५२ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा २५ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा ६० जना संक्रमितको पुस्टि