बिजनेस

४५ देखि ५० रुपैयाँसम्ममा रहेको प्याजको मूल्य बढेर १३० पुगेको छ

Lumbinikhabar Online

भाद्र ३१ – भारत बाट प्याज निर्यात बन्द गरेपछि २४ घन्टाको अन्तार्मा कालिमाटी तरकारी बजारमा प्याजको भाउ शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको छ। ४५ देखि ५० रुपैया सम्म रहेको प्याजको भाउ ह्वात्तै बढेर १३० भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भारत बाट प्याज निर्यात बन्द भएपछि व्यापारीहारुको मनोमानी सुरु भएको जनाएको छ। ३४ सय टन प्याज बजार उपनिर्देशक श्रेष्ठले तीन टन मात्रै नेपाली प्याज आएको बताएक छन्।

Tags

छुटाउनु भयो कि ?