बिबिध

रुपन्देहीमा निषेधाज्ञा लम्ब्याइयो

Lumbinikhabar Online

भाद्र २९ – जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। निषेधाज्ञा केहि खुकुलो बनाउदै जोर -बिजोर प्रणालीमा सवारी साधन संचालन हुन पाउने छ। त्यसैगरी होटेलहरुले टेक–अवे सेवा दिने, पसल–व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म तथा बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने छ।

शैक्षिक संस्थाहरु भने निषेध गरिएको छ। सार्बजानिक यातायातहरु सरकारद्वारा निषेध गरे तापनि असोज १ अटे देखि संचालन गर्ने यातायात व्यवसैको भनाइ।

Tags

छुटाउनु भयो कि ?