भाद्र २८ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे अघि २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङ्गको कार्यकाल आज आइतबार सकिँदैछ। प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिन्ग्लाई कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए।
घिसिङलाइ पूर्णनियुक्ति दिने जनताबाट दाबा आइरहेको छ। तर कुल्मान्लाई दोहोर्याउन मन्त्रिपरिषदमा प्रस्ताव पुगेको छैन। ऊर्जा मन्त्रालयले प्राधिकरणमा नयाँ व्यक्ति ल्याउने प्रक्रिया सुरु नभएको र कुलमान दोहोरिने वा नदोहोरिने भन्ने निश्चित हुन सकेको छैन ।