बिबिध

नवलपरासी गैंडाकोट नगरपालिकामा ४ सय घर डुबानमा

Lumbinikhabar Online

भाद्र २८ – नवलपरासी गैंडाकोट नगरपालिकामा लगातार परेको झरीले नगरपालिकाका दुईवटा वडाका ४ सय घर डुबानमा परेका छन् । झरी शुक्रबार देखि परेको र पनि निकसिने ठाउँ नभएकोले ति ४ सय घरको भुइँ तलाका अधिकांश कोठा डुबानमा परेका हुन्। राजमार्गदेखि उत्तरतर्फको पानि नकासिने ठाउ नहुदा वर्षोदेखि डुबानको समस्या हुने उद्योग वाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष एकदेव रिमालले बताएका छन्। त्यहाँ अग्लो राजमार्गको सतह रहेको र ढल निकासको व्यवस्था नहुँदा एस्तो समस्या रहेको बताए।

२७ सौ बर्ष देखि यस्तो समस्या हुदै आएको छ तर पनि कसैलेह यस समस्याको समाधान भने गरेका छैनन्। गरपालिकाले गर्न सक्ने काम भएपनि निर्वाचित जनप्रतिनिधिले चासो नदिँदा स्थानिय डुबानमा परेका हुन, स्थानीय पूर्णचन्द्र सापकोटाले बताए।

गैंडाकोटका ४ सय घर डुबानमा- गण्डकी - कान्तिपुर समाचार

Onlinekhabar: July 2016

चितवन तथा नवलपरासीका विभिन्न ठाउँ अविरल वर्षापछि प्रभावित

Tags

छुटाउनु भयो कि ?