भाद्र २८ – औषधि व्यवस्था विभागले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिनाथलको मिसावट पाईएको भन्दै ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको हो । विभागले परीक्षण गराउँदा स्यानिटाइजरमा मिनाथलको मिसावट पाईएपछि मानव स्वाथ्यमा गम्भीर असर पर्ने भन्दै यस्ता कम्पनीका स्यानिटाइजर प्रयोग गर्न र बिक्रि वितरण तथा उत्पादन रोक्न पनि निर्देशन दिएको छ ।


