बिबिध

७ राउण्ड अश्रुग्यास प्रहार गरेर झडप नियन्त्रणमा लेराइयो

Lumbinikhabar Online

भाद्र २७ – जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार फेसबुकमा फोटो राखेको भन्दै दुई पक्षबीच घातक लडाई भएको हो। झडप भएको क्रममा करिब एक दर्जन व्यक्तिलाई चोट लागेको छ। झडप रोक्न नसकिए पछि नियन्त्रणमा ल्याउन प्रहरी ले अश्रु ग्यास प्रहार गर्नु परेको हो। मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो।
अवस्था सामान्य भइसकेको र विवाद मिलाउनलाई दुवै पक्षलाइ जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छन्।

Tags

छुटाउनु भयो कि ?