कोभिड-१९

नेपालमा १,२०२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भाद्र २७ – पछिल्लो २४ घण्टामा १,२०२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५३,१२० पुगेको छ। १४ जनाको मृत्यु भएसंगै मृत्यु दर ३३६ पुगेको छ। ८५२ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?