बिबिध

सरकारी अस्पतालले भर्ना नलिए पछि निजि अस्पताल लैजान पैसा नहुदा गर्भवतीको मृत्यु

Lumbinikhabar Online

भाद्र २७ – विराटनगर महानगरपालिका-६ को जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पतालले भर्ना लिन नमानेपछि ३० वर्षीया विमला ऋषिदेवलाई निजि अस्पताल लैजना खर्च नभएकोले पेटमा रहेको बच्चालाइ जन्म दिन नसक्दा विमलाके ज्यान गुमाएकी हुन् ।
बिमला सुकुमबासी टोलमा बस्थिन विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् ।

उनको मृत्यु पछि पनि उनको अन्तिम संस्कारका लागि पैसा नभएपछि नेपाली कांग्रेसका प्रदेश-१ सचेतक केदार कार्कीले सहयोग गरे र विमलाको अन्तिम संस्कार भएको हो।

Tags

छुटाउनु भयो कि ?