कोभिड-१९

नेपालमा १,४५४ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भाद्र २६ – पछिल्लो २४ घण्टामा १,४५४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५१,९१९ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर ३२२ पुगेको छ। ९७२ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?