बिबिध

काठमाडौं उपत्यका बाहिर जान नया नियम

Lumbinikhabar Online

 

भाद्र २६ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निशेधाज्ञा अवधिमा उपत्यका बाहिर जना जिल्ला प्रशासनको अनुमति लिनु पर्ने र स्थानीय तहको सिफारिस बुझाउनु पर्ने जानकारी दिएको छ। विभिन्न कामले उपत्यकाबाहिर जानुपर्ने हुदा जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र र स्थानीय तहको सिफारिस बुझाउनु पर्ने। पासका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने छ।

notice ktm.jpg

Tags

छुटाउनु भयो कि ?