बिबिध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

Lumbinikhabar Online

भाद्र २६ – चितवनको नारायणगढ–मुग्लिन मा बिहान ८ बजे तिर गएको पहिरोले गर्दा सडक खण्ड दुबैतर्फा बाट अवरुद्ध भएको छ। दुबैतर्फा बटा आवत जावत बन्द भएको छ। हाल सडक खुलाउन प्रयास जारि रहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन्।

पहिरोले गर्दा काठमाडौँ र पोखरा लगायतका अन्य स्थान तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

Tags

छुटाउनु भयो कि ?