कोभिड-१९

नेपालमा १,२४६ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भाद्र २५ – पछिल्लो २४ घण्टामा १,२४६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५०,४६५ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर ३१७ पुगेको छ। १,८१८ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?