बिबिध

धादिङ जिल्लामा भुकम्पको धक्का

Lumbinikhabar Online

भाद्र २४ – बुधबार ३ बजेर ४८ मिनेटमा धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भुकम्प गएको छ। आसपासको जिल्लाहरुमा समेत भुकम्प महसुस गरेका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?