भाद्र २४ – कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारि निषेधाज्ञा अझै एक सात लम्ब्याउन सुझाब दिएका छन्। बढ्दो कोरोन संक्रमण नियन्त्रणका लागि एक साता थप्दा केहि सुदार आउने लक्ष्य ले मन्त्रलायेले निषेधाज्ञा एक सात लम्ब्याउन सुझाब दिएको हो। पहिले मन्त्रालयले २०० बढी सक्रिय केस भएको ठाउहरुमा लक्डाउन र ५०० बढी भएको ठाउमा कर्फिउ नै लगाउनुपर्ने नियम बनेको थियो भने फोरमले उपत्यका प्रवेश गर्ने नाकामा सख्त कडाइ गरि जनजीवन सहज बनाउने सुझाव दिएका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६