कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

भाद्र २४ –    नेपालमा ९०२ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४८,१३८ जनामा पुस्टि भएको छ। ६ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३०६ पुगेको छ। ३२,९६४ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।

Tags

छुटाउनु भयो कि ?