कोभिड-१९

शशांक कोइरालामा कोरोना भाइरस संक्रमण पुस्टि

Lumbinikhabar Online

भाद्र २३ –     नेपाली कांग्रेसका महासचिव शशांक कोइरालामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ। कोइरालाको स्वाब नमूना आज बिहान कोरोनाभाइरस परीक्षणको लागि संकलन गरिएको थियो र दिउँसो उनको प्रतिवेदन बाहिर आयो। कोइरालाको कुनै लक्षण छैन र उनको स्वास्थ्य ठीक छ, नेताका निजी सचिव भरत तिवारी भन्छन्।

Tags

छुटाउनु भयो कि ?