बलिवुड

बलिउड अभिनेता सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

Lumbinikhabar Online

भाद्र २३  –     बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार भएकी छिन्। लागूऔषधविरुद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले रियालाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

Tags

छुटाउनु भयो कि ?