टप खबर

नेपालमा ९०२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भाद्र २३ – पछिल्लो २४ घण्टामा ९०२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ४८,१३८ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर ३०६ पुगेको छ। २,२८७ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?