कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

नेपालमा ९७९ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४७,२३६ जनामा पुस्टि भएको छ। ११ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर ३०० पुगेको छ। ३०,६७७ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।

Tags

छुटाउनु भयो कि ?