भाद्र २२ – कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको अंग निकालिन्छ भन्ने सुवास सुब्बा लिम्बु पक्राउ परेका छन्। यस्तो अफवाह फ़ैलाएकोमा लिम्बुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। लिम्बुलाई ललितपुर स्थित आयुर्वेद क्लिनिकबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताएका हुन् । बिगत केहि समय देखि विभिन्न अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न भन्ने बारे केहि प्रमाणित गर्न नसक्दा पक्राउ गरिएको हो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६