बिबिध

मालपोत कार्यालय संचालनमा लेराउने तयारी , छलफल जारि

Lumbinikhabar Online

भाद्र २२ – बढ्दो संक्रमण नियन्त्रणको लगाइएको निषेधाज्ञा २४ गते सम्मका लागि दोस्रो पल्ट फेरी थपिएको हो। निशेधाज्ञाका कारण मालपोत कार्यालयहरु बन्द रहेकोले सेवाग्राहीहरु समस्यामा परेको भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले २४ गते पचादै निशेधाज्ञा फेरी थपे तापनि सुरक्षाक माध्यमहरु पालना गरेर कार्यालय खोल्ने बारे छलफल भइरहेको बताइएको छ। काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुमा सम्बन्धित स्थानीय प्रशासनले भने अनुसार नै मालपोत कार्यालयहरुले सेवा दिने भएपनि काठमाडौंका विषयमा भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

निषेधाज्ञा मन्त्रि स्तारियाको निर्णय पछि भएकोले बन्द भएको मालपोत कार्यालय मन्त्रि परिषद्कै निर्णय पछि खुल्ने उनले बताए। सेवाग्रिहामा समस्या आइपरेपछि फेरी कर्यलायेलाइ संचालनमा लेराउने होकी भन्ने बारेमा छलफल मात्रै भएको बताएका छन्।

Tags

छुटाउनु भयो कि ?