कोभिड-१९

काठमाडौं उपत्यकामा ३५४ कोरोना भाइरस संक्रमण पुस्टि

Lumbinikhabar Online

भदौ २१ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा २९० जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ३२ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ३२ जना संक्रमितको पुस्टि ,

Tags

छुटाउनु भयो कि ?