बिबिध

ललितपुरमा कर्फियु हटाइएको छ

Lumbinikhabar Online

भाद्र १९ राति १० बजेबाट ललितपुरमा कफर्यु हटाइएको छ। बिहिबार मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरुलाई रोक्न जादा प्रहरी र युवाहरु बीच झडप भएपछि स्थितिलाइ नियन्त्रणमा ल्याउन कफर्यु आदेश जारी गरिएको थियो। कर्फियु हटाइए तापनि मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाई गरिने र २६ भाद्रसम्म एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?