कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

नेपालमा १,२२८ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४२,८७७  जनामा पुस्टि भएको छ। ६ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २५७ पुगेको छ। २४,२०७ जना कोरोना संक्रमण मुक्त भैसकेका छन्।

Tags

छुटाउनु भयो कि ?