कोभिड-१९

नागार्जुनका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित

Lumbinikhabar Online

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित भएका छन्।बिहीबार आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। नगरपालिका स्रोतले मेयर संक्रमित भएको पुष्टि गरेको छ। स्रोतका अनुसार संक्रमित भएपछि मेयर बस्नेत आफ्नै घरमा आइसोलेशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

Tags

छुटाउनु भयो कि ?