राजनीति

नेकपा अधक्ष्य ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भएको छ

Lumbinikhabar Online

१७ भदौ – नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच विहीबार सचिवालय बैठक भएकोले पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको हो ।
दुई अध्यक्षवीच कुराकानी भएको खबर भन्ने बाहिर आएको छैन। बालुवाटार स्रोतद्वारा, वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको, भन्ने जनाएको छ। साथै बिहीबार बस्ने सचिवालय बैठकका एजेण्डका सम्बन्धमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बुझिएको छ ।

Tags

छुटाउनु भयो कि ?