टप खबर

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउदै

Lumbinikhabar Online

१६ भदौ – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई उपत्यकामा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेकाले फेरि निरन्तरता थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।यस पटक भने अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिने जिल्ला प्रमुख अधिकारीहरुले भर्चुअल बैठकमा छलफल भएको हो ।केही सम्भावनाबारे छलफल भएको छ, निष्कर्ष आइसकेको छैन।
हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ । ‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने भन्ने छ’, एक अधिकारीले बताएका छन् ।

यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि नै हुनेछ ।

Tags

छुटाउनु भयो कि ?