वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्। शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा. रिजालले बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६