राजनीति

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

Lumbinikhabar Online

काठमाडौं, १५ भदौ – भारतका पूर्व  राष्ट्रपति तथा भारत रत्न प्रणव मुखर्जीको आज निधन भएको छ। मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो । छोरा अभिजितले मुखर्जीको निधन भएको पुष्टि गरेको खबर प्रकाशन गरेका छन।

Tags

छुटाउनु भयो कि ?