कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ८८४ जना कोरोना संक्रमितको पुस्टि भएको छ। १२ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २०७ पुगेको।११,५१६ जना को आर्टि-पिसिर गरिएको छ। २०५५५ जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३७३४० जनामा पुस्टि भएको छ।

Tags

छुटाउनु भयो कि ?