कार्यक्रम

नेपाल आइडल-३ की विजेता सज्जा चौलागाईं

Lumbinikhabar Online

नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भइन।घोषणा भएकी हुन्।
दर्शकले दिएको भोटका आधारमा शुक्रबार राति भएको नेपाल आइडल ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।
त्यसै गरि प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन् र १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।
सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।

Tags

छुटाउनु भयो कि ?