कोभिड-१९

काठमाडौं जिल्लामा मात्रै ३५० जनामा कोरोन संक्रमितको पुस्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

Tags

छुटाउनु भयो कि ?