१२ भदौ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा कोरोना भाइरसको जोखिम बढ्ने र युरोपमा कोरोना संक्रमणको खतरा अझ तीव्र हुने चेतावनी दिएको हो।
डब्लुएचओका क्षेत्रीय निर्देशक हेनरी क्लग भन्छन्,‘हामी अनावश्यक भविष्यवाणी गर्न चाहँदैनौं, तर चिसो मौसममा बढी मानिसहरु अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने आशंका । ‘चिसो मौसम भएकोले रुघाखोकी लाग्ने जस्ता अन्य भाइरल ज्वोरो लागने हुनाले कोरोन संक्रमण उचा हुनी जनाएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६