कोभिड-१९

काठमाडौं जिल्लामा मात्रै २७० जना कोरोन संक्रमित पुस्टि

Lumbinikhabar Online

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७७ कोरोना भाइरसका संक्रमितको पुस्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।
संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन

Tags

छुटाउनु भयो कि ?