काठमाडौं – मंगलबार बसेको समिति बैठकले बिभिन्न बिद्यालयलाई क्वारेन्टाइन र आइसोलेसन स्थल बनाउने र पशुपतिनाथ धर्मशालाई पनि क्वारेन्टाइनस्थल र आइसोलेशन बनाउने निर्णय गरेको हो । बैठकले उपत्यका प्रवेशलाई थप कडाई गर्नुपर्नेमा जोड दिएको छ ।
बिदेशबाट नेपाल फर्किने सबै व्यक्तिहरु आफ्नै खर्चमा होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने भएकाले पीसीआर परीक्षण गरेर आएका नेपालीहरुलाई घरमा नै पठाउने व्यवस्था गर्नुपर्नेमा समितिको जोड छ ।समितिले उपत्यकामा पीसीआर जाँचलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६