कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना सन्क्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ७४३जना कोरोना संक्रमितको पुस्टि भएको छ। ८ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर १५७ पुगेको ।
१०,२३४ जना को आर्टि-पिसिर गरिएको छ।१८,८०६  जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३२,६७८ जनामा पुस्टि भएको छ।

Tags

छुटाउनु भयो कि ?