कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना सन्क्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

नेपालमा हाल सम्म ३१,९३५ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । १४९ जनाले ज्यान गुमाइ सकेका छन । १८,६३१ जना कोरोना सन्क्रमितहरु ठिक भएर डिस्चार्ज भैसकेका छन ।

अहिले सम्म ६,००,४४४ पि सि आर परिछण गरिएको छ ।
१३,१५५ जना आइसोलेसनमा छन र ११,४१४ जना क्वारेन्टाइनमा छन ।

Source:MoHP

Tags

छुटाउनु भयो कि ?