• २०८१ चैत २५, मंगलबार ( )
बिबिध

तीजको पञ्चमी नुहाउन जादा खोलाले बगाएर महिला को मृत्यु

Lumbinikhabar Online

कास्कीको माच्छापुछ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर आज बिहान २४ वर्षीया दीपा गौतमलाई तीजको पञ्चमी नुहाउन जादा खोलाले बगाएको हो।खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा चार घण्टापछि अन्दाजी ७०० मिटर तल नदी किनारमा गौतमलाई मृतावस्थामा फेला पारेका थिए, वडाध्यक्ष जानकारी दिए।गौतमको माइती पोखरा–२४ कास्कीकोट हो उनि गर्भवती थिन र उनकी साढे दुई वर्षकी छोरी पनि छ।

Tags

छुटाउनु भयो कि ?