कोभिड-१९

नेपालमा अहिले सम्म २९६४५ जना कोरोना सन्क्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

नेपालमा हाल सम्म ३१,११७ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । १४६ जनाले ज्यान गुमाइ सकेका छन । १८,३५० जना कोरोना सन्क्रमितहरु ठिक भएर डिस्चार्ज भैसकेका छन ।

अहिले सम्म ५,९२,४१८ पि सि आर परिछण र ,३१२,४०२ आर डि टि परिछण गरिएको छ ।
१२,६२१ जना आइसोलेसनमा छन र ११६५८ जना क्वारेन्टाइनमा छन ।

Source:MoHP

Tags

छुटाउनु भयो कि ?