कोभिड-१९

काठमाडौं उपत्यकामा शुक्रबार थप १८२ जनामा कोरोना पुष्टि

Lumbinikhabar Online

काठमाडौं उपत्यकामा शुक्रबार थप १८२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उनका अनुसार काठमाडौं १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

Tags

छुटाउनु भयो कि ?